नेपाल बिद्यार्थी संघले (नेबिसंघ) कक्षा ११ को परिक्षा पनि नलिन सरकारसँग माग गरेका छन्। कक्षा १२ को परिक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विधालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेबिसंघको माग छ।
कक्षा १२ को परिक्षालाई भने राष्ट्रीय परिक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेबिसंघकी महामंन्त्री उर्मिला थापालीयाले बताउनुभयो।
आईतबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेबिसंघले ११ को परिक्षा पनि एसईईको जस्तै आन्तरीक मुल्या. डकन पद्धति मार्फत टुडग्याउन माग गरेकाे हो।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline