जेष्ठ ३२ काठमाण्डौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर ३४ बर्षे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आजतकका अनुसार उनी लकडाउनको अवधिमा घरमै बस्दै आएका थिए ।
‘कोई पो चे’बाट डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस. धोनी’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् ।
उनी ६ महिनादेखि डिप्रेसन पीडित रहेको समेत भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline