नेकपा कालिकोटका नेता तथा वडाअध्यक्ष अनैतिक सम्बन्ध राख्दा राख्दै रगेहात पक्राउ

नेकपा कालिकोटका नेता तथा वडाअध्यक्ष अनैतिक सम्बन्ध राख्दा राख्दै रगेहात पक्राउ

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 58.6K
    SHARES

कालिकोट जेष्ठ ३१ । नेकपा कालिकोटका जिल्ला कमिटि सदस्य तथा कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष अनैतिक सम्बन्ध राख्दा राख्दै रङ्गेहात पक्राउ परेका छन ।

सात्ताधारी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यसमेत रहेका दलबहादुर विश्वकर्मालाई आपत्तिजनक अवस्थामा फेला पारिएको हो ।

नरहरिनाथ गाँउपालिका वडा नं ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् ।

अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा नाङगै समातेका छन् ।

माल्कोटकी ती महिलासंग वडा अध्यक्ष विश्वकर्माले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि घेरा हालेर होहल्ला गर्दै समातेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ