सरीता गिरी जी तपालाई जती आफ्नो माईति भारतको चिन्ता छ, त्यति नै हामिलाई हाम्रो प्यारो नेपाल आमा को चिन्ता छ।
तपाईं नेपाल को सांसद होकि भारत को हो ? यदि तपाई नेपाली जनताले थोपा, थोपा रगत र पशिना बगाएर तिरेको करबाट तलब भत्ता खाएर राष्ट्र बिरोधी अभिव्यक्ति दिदै लिपुलेक नेपालको होईन भनी नेपाल हो भनी म स्वुकार गर्न सक्दिन भन्ने जस्तो राष्टघाती अभिव्यक्ति ले तीन करोड आम नेपाली जनताको तातो रगत उम्लिएको छ। नेपाल को दानापानी खाएर भारतको नीति अनुरुप नेपालको हित बिपरित काम गर्ने तपाईं जस्ता भारतिय दलालका एजेन्ड नेपालमा बस्ने कुनै अधिकार छैन यदि तपाईंलाई आफ्नै माईती भारत प्यारो लाग्न सक्छ भने नेपालको अंगकृत नागरिकता त्यागेर भारत नै जादा हुन्छ नेपाल मा बसेर राजनीति गर्दै हाम्रो नेपाली आमाको मुटुमा छुरा रोप्दै तपाईं जस्ता कलंक भारतिय चेली हाम्रो मात्री भुमिमा बस्ने कुनै पनि अधिकार छैन।
भारत द्वारा लुटिएको हाम्रो देशको भुमी फिर्ता लिनुको लागि लिपुलेक, लिम्पियाधुरा,र कालापानी समेत नक्शामा समेटि सार्बजिक गर्दा तीन करोड नेपाली जनाता ले खुसियाली मनाई रहदाँ,तीन करोड नेपाली जनताको खुसीयाली विरुद्ध गरिमामय प्रतिनिधि सभाको सदन मार्फत र विभिन्न संचार माध्यममा नेपालको राष्टिय स्वधिनताको विरुद्ध ओकालत गर्ने अधिकार कस्ले दियोरु हामी वीर गोर्खाली हौँ आफ्नो राष्टको स्वभिमानको विरुद्ध कहिलै पनि गलत सम्झौता गार्दै आत्मसमर्पण गरेर शिर झुकाउन जान्दैनौ, खबरदार भारतिय एजेन्डहरु होसियार उनका जनता समाजबदी पाटी लाई पनि हाम्रो संगठन बहिर्गमित जनमुक्ती सेना नेपाल उनले दिएकि राष्ट बिरोधी अभिव्यक्ति प्रती गम्भीर ध्यानाकर्षण गराउद छ।
साथै नेपाल सरकारलाई बिनम्र अनुरोध गर्दछु उनी माथि छानबिन गरि सांसद पद र अंगकृत नागरिकता खारेज गरि कालो मसो दलेर जुत्ता को माला लगाई बोर्डर कटाईयोस। यदि राज्य ले कार्बाही नगरे हामी नेपाली जनता मिलेर गर्छौ यो घटना को जिम्मेवारी नेपाल सरकारले लिनु पर्नेछ।
बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास) प्रबक्ता तथा उपाध्यक्ष