कन्चनपुरका यी सडक, जहाँ एउटा ट्रयाक्टर पल्टिदा पुरै बाटो बन्द हुन्छ ( तस्वीरहरु)

कन्चनपुरका यी सडक, जहाँ एउटा ट्रयाक्टर पल्टिदा पुरै बाटो बन्द हुन्छ ( तस्वीरहरु)

  • शनिबार, जेष्ठ ३१, २०७७
  • डम्मर राज भट्ट

  • 9.7K
    SHARES

देशभर बाटो खन्ने बनाउने क्रम त तीव्र छ । तर ती कति गुणस्तरीय छन् भन्नेमा धेरैले प्रश्न उठाउदै आईरहेका छन् । यी र यस्तै अप्ठ्यारा बाटाहरु देशमा दुर्घटनाको कारक पनि बन्दै आएका छन् ।
कन्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेका ३ वटा नगरपालिका र १ वटा गाउँपालिका जोड्ने कलुवापुर ,बेलैउरी, पुर्नवास सडक खण्डमा बर्खा शुरू भए सगै पुरै बाटो हिलाम्य र लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्कामा टेक्टर पल्टिदा यातायात अवरुद्ध भएको देख्न सकिन्छ । यो बाटोको अवस्था चित्रित गर्ने यी तस्वीरहरु हेरौँ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी