जेष्ठ ३१ बीरगञ्ज । बीरगञ्जमा बेवारीसे अवस्थामा मृत फेला परेका एक व्यक्तिमा पनि कोरोना पुष्टी भएको छ ।
वीरगन्जमा जेठ २८ गते वीरगन्जको घण्टाघर छेउकै विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। उनको नाम, ठेगाना र पहिचान भने खुल्न सकेको छैन।
यो सगँै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसका बिषयमा स्वास्थ्य मन्त्रालयले पुष्टी गर्न बाकीँ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline