बीरगञ्जमा प्रदेश २ का मुख्यमन्त्रीको बिरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएर छाड्यो

बीरगञ्जमा प्रदेश २ का मुख्यमन्त्रीको बिरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएर छाड्यो

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

बिरगंज जेठ २९ । पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा बिहीबार प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै केहिलाई पक्राऊ समेत गरेको थियो भने अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाएको थियो ।  उनी  मेडिकलमा कॉलेज उपचार पछि घर फर्केका छन l

युवाहरू मुख्यमन्त्री भ्रष्टचारी हो भन्दै पुतला दहन गर्न जादा पक्राऊ गरेको बताइएको छ l

पिसिआर मेसिनको प्रदेश सरकारले अहिले सम्म कुनै ब्यवस्था नगरेको भन्दै उनिहरुले प्रदेश दुइका मुख्यमन्त्री लालबाबू राउतको पुतला दहन गर्न बीरगंजको घंटाघर पुगेका थिए l

अर्का नेकपा निकट युवा हेमन्त तामाङ र रामकिशोर सिंहलाइ प्रहरीले नियन्त्रणमा लिएर पछि छाडेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ