नेपालको नुन खानी: उत्खनन् र प्रशोधन कहिले ?

नेपालको नुन खानी: उत्खनन् र प्रशोधन कहिले ?

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 61.4K
    SHARES

यो तस्वीर नेपालमा रहेको नुन खानी हो । नेपालका अन्य विभिन्न ठाँउमा पनि नुनखानी रहेको बताईन्छ । शुरु शुरुमा नुन निकालिए पनि पछि भारतीय आयोनुन ल्याउन थाले पछि यी नुन खानी बन्द भएका थिए ।

हिमाली जिल्ला मुस्ताङ्गको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–३ मा रहेको नुन खानी जाने बाटो ।

नेपालमा आयोडिन नुन आउनु अघि यस नुन खानीबाट नुन निकालेर पोखरा, बाग्लुङ्ग र म्याग्दीसम्म खपत हुन्थ्यो ।

उता उत्तरी म्याग्दीको शिख गाविसस्थित तातोपानी कुण्ड आसपासमा फेला परेको नुनखानी उत्खनन हुन सकेको छैन ।
नुनखानीको सम्भावना रहेको सरकारी निकायले पुष्टि गरेको लामो समय बितिसक्दा पनि उत्खननमा भने चासो नदिएको स्थानीयको गुनासो छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा नुनिलो पानीको मुहान भेटिएपछि त्यसको अनुसन्धानमा स्थानीयले लामो समयदेखि प्रयास गरे पनि राज्यका निकायबाट भने खासै चासो दिइएको छैन ।

पछि भारतबाट नुन ल्याउन थाले पछि नेपालका खानीहरु बन्द भएका हुन् ।

;

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी