कालीकोटमा करीब ४० जना सवार रहेको टिफर नदीमा खसेर दुर्घटना

कालीकोटमा करीब ४० जना सवार रहेको टिफर नदीमा खसेर दुर्घटना

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

२८ जेठ, काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टाईनमा लादै गरीएका करीब ४० जना बोकेको टिफर कालीकोटमा नदीमा खसेर दुर्घटना भएको छ । यद्यपि, त्याहाँ मान्छेको संख्या एकीन भईनसकेको जनाईएको छ ।
टिपर राजकोट नगरपालिका अन्तर्गत लालीघाट भन्ने स्थानबाट सडकबाट नदीमा झरेको बताईएको छ । यस बिषयमा थप बिबरण आउन बाकीँ रहेको र सेना र प्रहरी घटनास्थलमा उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रशासन कार्यलय कालिकोटले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ