घर बाहिर बोलाएर आधा रातमा युवाको गोली हानी हत्या

घर बाहिर बोलाएर आधा रातमा युवाको गोली हानी हत्या

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

जेष्ठ २८ जनकपुर । धनुषाको सबैलामा गए राति एक युवालाई अज्ञात समुहले घरबाट बाहिर बोलाएर गोली हानी हत्या गरेको छ । अज्ञात समूहले एकान्तमा लगेर गोली प्रहार गरी सबैला नगरपालिका ७ लवटोलीका २५ वर्षका हारुन मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको भन्नेबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ