विश्वकै पहिलो महिला जसले अन्तरीक्षको उचाई मात्र हैन समुन्द्रको सबै भन्दा तल्लो भाग पनि छुईन्

विश्वकै पहिलो महिला जसले अन्तरीक्षको उचाई मात्र हैन समुन्द्रको सबै भन्दा तल्लो भाग पनि छुईन्

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

एजेन्सी जेष्ठ २७ । अमेरीकाकी महिला डा. केथि सुलिभान विश्वमै अन्तरीक्षको उचाई र समुन्द्रको सबै भन्दा गहिराई सम्म जाने पहिलो महिला बन्न सफल भएकी छन् । भा नासाकी एस्ट्रोनट हुन् । उनले ६८ बर्षको उमेरमा समुन्द्रको सबै भन्दा गहिरो भाग मारियाना ट्रेन्चको सात माईल गहिरो भाग च्यालेन्जर डिपमा आईतबार छुन सफल भएकी छन् । उनका साथमा भिक्टर एल बेस्कोवी पनि गएका थिए । उनीहरले डिप च्यालेन्जरमा डेढ घण्टा बिताएका थिए । त्यसको चार घण्टा पछि जहाजमा फर्कन सफल भएका केथीले २ सय ५४ माईल माथि रहेको स्पेस स्टेसनका एस्ट्रोनटसगँ कुरा गरेकी थिईन् ।
एस्ट्रोनट र ओस्नोग्राफर हुन सफल हुनले यो असाधारण दिन भएको बताईन् । मारीयाना ट्रेन्च गुआमबाट २ सय माईल दक्षिण पश्चिममा पर्दछ ।
सन् १९७८ मा नासामा जोडिएकी उनले सन् १९८४ अक्टोबर १ मा अन्तरीक्षमा जाने प्रथम महिला बनेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी