बालुवाटारमा प्रदर्शन गर्न पुगेकालाई पानीको फोहरा हानेर तितरवितर

 बालुवाटारमा प्रदर्शन गर्न पुगेकालाई पानीको फोहरा हानेर तितरवितर

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जेष्ठ २७ काठमाण्डौं । सरकारले कर तिर्न गरेको ताकेताको बिरोध गर्दै प्लेकार्ड सहित बालुवाटारमा नाराबाजी गर्ने व्यवशायी र केही सामाजिक अभियान्तालाई पानीको फोहरा हानेर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ब्यानर, प्लेकार्ड बोकेर, कतिपयले मुखुण्डो समेत लगाएर प्रदर्शनमा उत्रेकाहरु सडक ढाकेर बसे पछि प्रहरीले पानीको फोहरा हानेको हो ।
उनीहरुले १० अर्ब कहाँ खर्च भयो ? पिसिआर मेसिन किन्ने कि कार्पेट फर्ने ?  जस्ता प्लेकार्ड पनि बोकेका थिए । प्रहरीले लकडाउन उलंघनको आरोपमा नियन्त्रणमा लिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ