कोरोनाबाट आजै बिहानै थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

कोरोनाबाट आजै बिहानै थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

जेष्ठ २७ भरतपुर । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बृद्धि हुने क्रम चलिरहेका बेला आज थप चितवनमा एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ बर्षका बृद्धको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । मंगलबार बिहान ७ बजेर ६ मिनेटमा उनको मृत्युु भएको जनाईएको छ ।

यो सगैँ नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ