जेष्ठ २६ राजबिराज । सप्तरीमा १६ जनामा आज कोरोना पुष्टी भएको छ । सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहुल गाउँपालिकाका मात्रै १६ जनामा संक्रमण पुष्टि भएको हो।
गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन्।
संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका मध्य हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline