जेष्ठ २६ बीरगञ्ज । पर्साको जगरनाथपुरमा आज बिहान ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ७ जना पुरुष र एक महिला रहेका छन् । उनीहरु सबै सन्धी क्वारेन्टाईनमा रहेका थिए । २३ गते नमुना लिईएका उनीहरुको आज नतिजा आएको हो ।
नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा जिल्लाका १ महिला र ७ पुरूष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline