बीरगञ्जबाट २ जना सेना सहित ५ जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज(भिडियो सहित )

बीरगञ्जबाट २ जना सेना सहित ५ जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज(भिडियो सहित )

  • बिहिबार, जेष्ठ २२, २०७७
  • दिपक चौरसिया

  • 13K
    SHARES

जेष्ठ २२ बीरगञ्ज । देशभर कोरोना संक्रमित बढीरहेका बेला अज बीरगञ्जको गण्डक कोरोना बिशेष अस्पतालबाट ५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उनीहरुलाई अहिले अस्पतालमा विदाई गरिदै छ । ।
निको भएर फर्किएकाहरुले आईसोलेसनमा राम्रो उपचार भएको भन्दै खुसी व्यक्त गरे । भिडियोःबाराको गुल्ममा कार्यरत दुई जना सेना पति डिस्चार्ज भएका छन् । बाकी पर्साकै रहेको अअस्पतालले जनाएको छ । गण्डक अस्पतालमा अब २८ जना संक्रमित बाकीँ रहनेछन् ।
बीरगञ्जबाट मात्रै यस अघि एक सय २ जना डिस्चार्ज भईसकेका छन् ।

भिडियो :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ