अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललाई रिहा गर्न १० विद्यार्थी संगठनको माग

अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललाई रिहा गर्न १० विद्यार्थी संगठनको माग

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जेष्ठ २१ काठमाण्डौं । प्रहरीले हिजो गिराफ्तार गरेका अखिल क्रान्तिकारीका अध्यक्ष चीरन्जीवी ढकाललाई रिहा गर्न १० विद्यार्थी संगठनले माग गरेका छन् ।

माईतघरमा रुकुममा नवराज बिक सहितका ६ जनालाई हत्या गरिएको बिरोधमा आयोजित कार्यक्रममा भाग लिन गएका बेला पक्राउ गरिएको थियो ।
नेविसंघ,अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन सहित १० विद्यार्थी संगठनले आज सयुक्त विज्ञप्ति जारी गरी ढकाललाई अपहरण शैलीमा गिराफ्तार गरिएको भन्दै अविलम्ब रिहा गर्न माग गरेका छन् ।

विज्ञप्तिमा राणा शासनलाई समेत मात दिदै न्युनतम मानव अधिकारको समेत ख्याल नगरी फासीबादी सरकारको परिचय दिएको भन्दै दमन र धरपकड नरोकिए कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिईएको छ ।
विज्ञप्ति हेर्नुस्ः

Image may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी