अखिल(क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल गिरफ्तार

अखिल(क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल गिरफ्तार

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.3K
    SHARES

काठमाडौं, २१ जेठ ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।
काठमाडौँबाट भक्तपुर जिल्ला अदालततर्फ जाँदै गरेका ढकाललाई माइतीघरमण्डलाबाट गिरफ्तार गरी टेकु प्रहरीमा राखिएको स्रोतले जनाएको छ ।
ढकाल केही समयपहिले पनि काठमाडौँबाट गिरफ्तार भई रिहा भएका थिए ।
सरकारले शैक्षिक क्षेत्रमा गरेको अनियमितता र मनोमानीविरुद्ध अखिल क्रान्तिकारीसहित १० विद्यार्थी सङ्गठनले हालै सरकारलाई मागपत्र पेस गरी आन्दोलन घोषणा गरेका थिए ।

  • फाइल तस्बिर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ