अमेरीकाः जब तीब्र गतिले प्रदर्शनकारीहरुको भीडमा टैकर दौडियो….त्रासदीपूर्ण त्यो दृष्य ( भिडियोसहित )

अमेरीकाः जब तीब्र गतिले प्रदर्शनकारीहरुको भीडमा टैकर दौडियो….त्रासदीपूर्ण त्यो दृष्य ( भिडियोसहित )

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.6K
    SHARES

एजेन्सी जेष्ठ १९ । एक जना काला नागरिक जर्ज फ्लेईडलाई प्रहरीले अमानवीय तरीकाले घाटीमा घुँडाले थिचेर हत्या गरेको बिरोधमा शुरु भएको प्रदर्शनले अमेरीकामा उग्र रुप लिदै गएको छ ।

संयौ संरचनाहरुमा आगजानी, तोडफोड भएको छ भने सयौ प्रदर्शनकारी पक्राउ परेका छन् । एक जनाको मृत्यु समेत भईसकेको छ भने कैयौ घाईते भएका छन् ।

यसैक्रममा आईतबार मिनेयापोलिस हाईवेमा हजारौको भीड थियो प्रदर्शनकारीहरुको अचानक एउटा टैकर हर्न बजाउदै तीव्र गतिमा आए पछि भीडमा भागदौड मच्चियो ।

त्यस पछि टैकर रोकेर प्रदर्शनकारीहरुले साईकलले समेत हान्दै तोडफोड गरेको देखिएको छ । त्यस पछि ड्राईभरलाई समेत तानेर प्रदर्शनकारीहरुले कुटपिट गरेका थिए । ट्रक अचानक ब्रेक लगाउन सफल भएकाले मानवीय क्षति भने नभएको बताईएको छ । हेर्नुस् भिडियोः

The protesters were seen pulling the driver onto the roadway before police arrived to control the scene

Protesters are seen handing a man believed to be the driver over to police before he was placed under arrest

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी