आजै साँझ कर्णालीमा थप १९ जना संक्रमित थपिए

आजै साँझ कर्णालीमा थप १९ जना संक्रमित थपिए

  • शनिबार, जेष्ठ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

जेष्ठ १७ काठमाण्डौं । नेपालमा कोरोना संक्रमण अत्यन्त घातक बन्दै जान थालेको छ । आज एक जनाको मृत्यु भएको कर्णाली प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।
आज साझँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा कर्णालीको कालीकोटमा १७ सहित १९ जनामा कोरोना देखिएको हो ।
एक जना दैलेख र एक जना बाजुराका रहेका छन् संक्रमित । दैलेखमा आजै एक जनाको कोरोनाका कारण मृत्यु समेत भएको थियो । कोरोना संक्रमितको कुल संख्या देशभरमा १४ सय २५ पुगेको छ भने कर्णालीमा मात्रै ७८ जना रहेको छ ।
देशभर ७ जनाको मृत्यु भएको छ भने २ सय बढी निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ