जेष्ठ १७ तुम्लिग्टार । पहाडी जिल्ला संखुवासभामा पनि कोरोना संक्रमण पहिलो पटक देखा परेको छ । खाँदाबारी नगरपालिका–७ का २३ वर्षीय र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुषमा कोरोना देखिएके हो । उनीहरु जेष्ठ १३ गते भारतबाट फर्किएका थिए । उनीहरु तुम्लिगंटारको क्वारेन्टाईनमा रहेका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । उनीहरुलाई धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा ल्याउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline