जेष्ठ १७ मुस्तागं । भारतीय सीमा क्षेत्रमा अहोरात्र खटिरहेको शसस्त्र प्रहरीले चीनतर्फको सिमाना जोडिएको उच्च हिमाली क्षेत्रमा पर्ने कोरोना नाकामा पनि गस्ती शुरु गरेको छ ।
बिहिबार बोर्डर आउटपोष्ट स्थापना भए पछि शसस्त्रले गस्ती शुरु गरेको छ । अहिले २० जना शसस्त्र प्रहरी त्यस पोष्टमा खटिएका छन् ।
भारतसगँ सिमाना जोडिएको दार्चुलाको छारुगं, बैतडीको झुलाघाट लगायत देशभर अधिकाश भारतीय सीमानामा शसस्त्र तैनाथ भएको छ ।
कमजोर पुर्वाधार, स्रोत साधनको अभावका कारण तराईसगँ सीमाना जोडिएका झापा, बारा, नवलपरासी लगायतका ठाँउमा भारतीय पक्षले पटक पटक आक्रमणको प्रयास गरे पनि शसस्त्रले सीमाना निगरानी, तस्करी नियन्त्रण लगायतका काममा खटिरहेको छ ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline