देखिएकाहरूलाई महाकाली अस्पतालको आईसोलेशनमा राखियो

देखिएकाहरूलाई महाकाली अस्पतालको आईसोलेशनमा राखियो

  • शनिबार, जेष्ठ १७, २०७७
  • डम्मर राज भट्ट

  • 12.7K
    SHARES

कन्चनपुर, १६ जेठ कञ्चनपुरको मध्य क्षेत्रमा रहेको शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ का दुई जना र महाकाली नगरपालिका वडा नम्बर १ कि तिन बर्षिय बालिकामा मङगलबार आरडिटी पोजेटिभ देखिएको छ।

उनीहरु तिनै जनालाई थप उपचारका लागि महाकाली अस्पतालमा ल्याईएको छ । भारतबाट आएका हुन् वा होईनैन् भन्ने डिटेल जानकारी नआएको कन्चनपुर जिल्ला प्रमुख अधिकारी नूरहरी खतेउडाले जानकारी दिनुभएको छ ।

तीनै जनाको स्वाब नमुना संकलन गरेर पिसिआर बिधीबाट कोरोना परीक्षणका लागि धनगढी पठाईएको महाकाली अस्पतालले जनाएको छ । २८, ३१ र ३ बर्षिय बालिका तीनै जना युवक अहिले महाकाली अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार भईरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी ९बोक्सर० ले बताए ।

अध्यक्ष जोशीले भारतबाट धेरै नेपाली घर फर्किएकाले उनीहरुको पिसिआर नै परीक्षणमा जोडदिए आग्रह गरेका छन् । उहाँ ले भन्नुभो अस्पतालमा आरडिटी भन्दा पिसीआर पोजेटिभ देखिएका लाई राख्दा उपयुक्त हुने बताए । महाकाली अस्पताल मा आरडिटी पोजेटीबको संख्या ६ जना पुग्यका छन् र तिन बर्षिय बालिका सगँ रहेका बुबा,आमा र दाई लाई पनि अस्पतालको आईसोलेसनमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ