नवलपरासीको प्रतापपुरमा बैंकहरु सातामा तीनदिन खुल्ने

नवलपरासीको प्रतापपुरमा बैंकहरु सातामा तीनदिन खुल्ने

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • रबिन्द्र यादव

  • 6.4K
    SHARES

नवलपरासी पश्चिम १६ जेठ नवलपरासी पुश्चिमको प्रतापपुर गाउँपालिकामा बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् । कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थिती र स्वास्थ्य जोखिमका कारण दैनिक संचालनमा समस्यामा रहेको सन्दर्भमा आवश्यक आर्थिक क्रियाकलापहरु तथा भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने भन्दै खुलाइएको हो ।

गाउँपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु सातामा तीनदिन खोल्नका लागी गाउँपालिका स्तरिय बिपद् ब्यवस्थापन समितिले निर्णय गरेको हो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ का बैशाख ३१ गते एक ३६ बर्षिय पुरुषमा कोराना संक्रमित पुष्टि भएपछि सबै बैंक तथा वित्तीय संस्था खोल्मा असहजता भएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ