१५ जेठ, धरान । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । आज बिहानै धनुषा, महोत्तरी लगायतकधा प्रदेश दुई अन्तर्गतका ६ वटा जिल्लामा गरी ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
जस अनुसार धनुषामा २९, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टी भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ती परीक्षणहरुमा यस्तो नतिजा आएको हो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline