१४ जेठ, काठमाडौँ । अत्यावस्यक सेवा(इन्धन) प्रवाहको क्रममा प्रन्टलाइनमा रहेका काम गर्ने कर्मचारीहरुको नेपाल आयल निगमले पिसिआर विधिबाट कोरोना परिक्षण गरिरहेको छ । यससै क्रममा विहिवार भएको परिक्षणमा अखिल नेपाल पेट्रोलियम मजदूर संघका केन्द्रीय अध्यक्ष शिव पोख्रेलले पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
विहिवार नेपाल आयल निगमको संयोजनमा धेरै मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा रहने तथा फिल्डमा खटिने कर्मचारीको लागि टेकुस्थित कार्यालय परिसरमा पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन गरेसँगै देशभरका पेट्रोलपम्पहरू अत्यावश्यक उध्योगर प्रतिष्ठान संचालन कार्यविधि र लब्लु एच ओको सूरक्षा मापदण्ड विपरित संचालनमा रहेका छन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline