फेरी बर्दियामा क्वारेन्टाईमै एक जनाको मृत्यु

फेरी बर्दियामा क्वारेन्टाईमै एक जनाको मृत्यु

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बर्दिया जेष्ठ १४ । क्वारेन्टाइृन व्यवस्थित नभएको, परीक्षण समयमै नभएको गुनासो बढीरहेका बेला फेरी बर्दिया गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका–९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले बताए ।

उनको मृत्यु भए पछि क्याम्पस सिल गरिएको छ । उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याई स्वाब संकलन गरी पठाईदै छ ।

उनीसँग आएका ४ जना आधारभूत विद्यालय खैरीको क्वारेन्टाइनमा छन् । अन्य १४ जनासहित २९ जना बबई बहुमुखी क्याम्सको क्वारेन्टाइनमा छन् । मृत्युको कारण खुल्न बाकीँ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ