भारतमा अलपत्र ४ सय बढी नेपालीलाई रक्सौलबाट अहिले स्वदेश भित्र्याईदै

भारतमा अलपत्र ४ सय बढी नेपालीलाई रक्सौलबाट अहिले स्वदेश भित्र्याईदै

  • बुधबार, जेष्ठ १४, २०७७
  • दिपक चौरसिया

  • 8.3K
    SHARES

जेष्ठ १४ बीरगञ्ज । भारतमा अलपत्र परेका ४ सय बढी नेपालीलाई आज बीरगञ्ज रक्सौल नाकाबाट नेपाल ल्याईदै छ । अहिले केहीबेरमा नेपाल भित्र ल्याईन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

पर्साका नागरिकलाई जिल्लाकै क्वारेन्टाईनमा राखिने छ भने अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाले लैजाने व्यवस्था गरिएको पनि उनले बताए ।

दागं, रुकुम लगायतका जिल्लाबाट गाडी नै बीरगञ्ज पुगिसकेको उनले बताए । केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पठाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ