विप्लव नेतृत्वको नेकपाकी पुर्व केन्द्रीय सदस्य सिंहको अल्पायुमै निधन

विप्लव नेतृत्वको नेकपाकी पुर्व केन्द्रीय सदस्य सिंहको अल्पायुमै निधन

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौं जेष्ठ १२ । विप्लव नेतृत्वको नेकपाकी केन्द्रीय पूर्व केन्द्रीय सदस्य सविता सिंहको अल्पायुमै आज निधन भएको छ । बाथरोगबाट लामो समयदेखि थला परेकी सिंहको दिल्लीमा आज दिउसो ४ बजे उपचारको क्रममा निधन भएके पार्टी केन्रीय सदस्य ओम प्रकाश पुनले जानकारी दिनु भयो ।
सिंह यस अघि नेकपाको किशान महासंघकी अध्यक्ष समेत थिईन् । उनको एक छोरा रहेका छन् । उनका श्रीमान् नेकपामै क्रियाशील रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ