नेपालमा कोरोनाका कारण थप एक व्यक्तिको मृत्यु भएको पुष्टी, कुल मृतकको संख्या ४ पुग्यो

नेपालमा कोरोनाका कारण थप एक व्यक्तिको मृत्यु भएको पुष्टी, कुल मृतकको संख्या ४ पुग्यो

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डु, १२ जेठ । जेष्ठ ४ गते बीरगञ्जमा मृत्यु भएका एक व्यक्तिलाई पनि कोरोनाका कारण मृत्यु भएको सरकारले घोषणा गरेको छ । यो चौथो मृत्यु हो कोरोनाबाट । मृतक बाराका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बीरगञ्ज नेस्नल मेडिकल कलेजमा मृत्यु भएका ती वृद्धाको कोरोनाले मृत्यु भएको पुष्टी गरे ।

बाराका ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको नेशनल मेडिकल कलेजले पुष्टि गरेको छ । गत ४ जेठमा उपचारका क्रममा मृत्यु भएका वृद्धको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यद्यपि उनको ५ गते नै अन्त्यष्टी भएको थियो ।
सिन्धुपालचोक, बाके, गुल्मी बारा गरी चार जिल्लाबाट कोरोनाका कराण मानिसको ज्यान गएको छ ।
बाराका ति बृद्ध निमोनियाको समस्याबाट ग्रस्त रहेको पनि बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ