रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

  • आइतवार, जेष्ठ ११, २०७७
  • सन्जय सहनी

  • 5K
    SHARES

रौतहट, ११ जेठ । प्रदेश नं. २ को रौतहटमा केही बेर अगाडी चटयाँग लागेर एक जनाको घटनास्थलमै मृत्यू भएको छ।
रौतहटको मौलापुर नगरपालिका वडा नं. ८ सोनरनियाँ तथा साबिक वडा नं. ३ सोनरनियाँ बस्ने एक जनाको चट्याँग लागेर मृत्यू भएको हो ।
स्थानीय रामाकन्ठ बैठाको चट्याँग लागेर मृत्यू भएको स्थानीय राज कुमार यादवले बताएका छन् । यद्यपी, यसबारे प्रहरीले कुनै जानकारी नभएको तथा घटनास्थल पुग्न लागेको बताईएको छ । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ