पाचथरको राकेमा ट्रकले बाईक किच्यो, प्रहरी हवल्दारको मृत्यु

पाचथरको राकेमा ट्रकले बाईक किच्यो, प्रहरी हवल्दारको मृत्यु

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

जेष्ठ ११ काठमाण्डौं । देउमाइ नगरपालिका–१,मेची राजमार्ग स्थित राँकेको चामु होटल नजिकै आइृतबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा चिलिङ्देन प्रहरी चौकी राँकेका प्रहरी हवल्दार नवीन बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाबाट फिदिममा जाँदै गरेको मे १ ख १८६३ नम्बरको ट्रक र राँकेबाट इलाम तर्फ जाने क्रममा मे ११ प ४६६ नम्बरको मोटरसाइकल संग एकआपसमा ठोकिँएर दुर्घटना भएको हो ।
दा हवल्दार बस्नेतको घटना स्थालमै मृत्यु भएको र तत्काल जिल्ला अस्पताल इलाम लगिएको बताइएको छ।
ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ