काँग्रेस नेतृ आरजु देउवाद्धारा बीर अस्पतालका स्वास्थ्यकर्मीलाई अस्पतालाई पिपिई सहयोग

काँग्रेस नेतृ आरजु देउवाद्धारा बीर अस्पतालका स्वास्थ्यकर्मीलाई अस्पतालाई पिपिई सहयोग

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

राहुल गुप्ता जेष्ठ ११ काठमाण्डौं । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आज बीर अस्पतालका स्वास्थ्यकर्मीहरुलाई २५ थान पिपिई, सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।
डा आरजु देउवाले क्यान्सर वार्डका स्वास्थ्यकर्मीहरुलाई पीपीई सेट जस्ता स्वास्थ्य सामाग्री नेबि संघका नेता दुजाङ शेर्पा र तरुण दलका नेता राम चालिसे माफेत डा। सन्ध्या चापागाईलाई हस्तान्तरण गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी