नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

झापा, जेष्ठ १० गते । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ परेका छन् ।

आज दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(४ का २८ बर्षीय पवन चौधरी र २८ बर्ष कै महेश गुरुङको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ