अहिले साझँ फेरी बारा, भक्तपुर र सप्तरीमा थपिए ९ कोरोना संक्रमित

अहिले साझँ फेरी बारा, भक्तपुर र सप्तरीमा थपिए ९ कोरोना संक्रमित

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जेष्ठ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमणले चिन्ता बढाउदै गएका बेला अहिले साझँ थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले साझँ बारमा ६ जना , भक्तपुरमा एक जना , सप्तरीमा एक जना र मकवानपुरमा एक जनामा कोरोना पुष्टी भएको हो ।
भक्तपुरमा र मकवानपुरमा भने महिला संक्रमित भेटिएका छन् भने सर्लाही र सप्तीमा सबै पुरुष संक्रमित छन् । यो सगँै देशभर संक्रमितको संख्या ५ सय १६ पुगेको छ । ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ