राजापुर, ८ जेठ । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनवारमा माटाको ढिस्काबाट पुरिँदा आज एक बालकको मृत्यु भएको छ । घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा ढिस्काबाट पुरिएर स्थानीयवासी १० वर्षीय संगम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिनुभयो ।
ढिस्काबाट पुरिएर १२ वर्षीय सुगन्ध थारु भने सामान्य घाइते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline