मनीषा कोईरालालाई स्यालुट गर्दै पूर्व जनमुक्ति सेना राजन थापाले लेखे यस्तो पत्र

मनीषा कोईरालालाई स्यालुट गर्दै पूर्व जनमुक्ति सेना राजन थापाले लेखे यस्तो पत्र

  • बिहिबार, जेष्ठ ८, २०७७
  • राजन थापा

  • 16.7K
    SHARES

प्यारी नेपाली आमाको  छोरी बलिउड की चर्चित नायिका मनिषा कोईराला ज्यु हजुरलाई  स्यालुट छ।
हजुरले नेपाली राष्टियताको पक्षमा उभिएर गर्भको साथ स्वभिमानी नेपाली को हैसियत ले  ट्विट मार्फत आफ्नो मातृभुमी को बारे  बोल्दै गर्दा अहिले भारतिय बिस्तारबादिहरु को होस नै उडेको छ ।  १० रेक्टरको भुकम्पको कम्पाउनले भन्दा धेरै झट्का पुगेको छ। त्यही झट्का ले रुवाबासी चलेको छ रुवाबासी चल्दै गर्दा भारतिय मिडियाकर्मी हरुले  होस नै गुमाएर  तपाईको विरुद्ध  निम्नस्तरको गालि  गलौज गर्दै आफ्नो औकात देखाएको प्रती र त्यहाँ नेपाल बारे नराम्रो कु  प्रचार गर्ने भारतिय मिडिया हरु प्रती  बहिर्गमित जनमुक्ती द्वारा  हार्दिक श्रन्दान्जली अर्पण गर्दछ ।
तपाईं माथी गरिएको गाली गलौज  भनेकै नेपाली आमाको मुटुमा छुरा प्रहार गरेको बराबर  हो नेलाली भुमी माथी कुल्चिएर दादागिरी गर्दै रबैया देखाएको हो ।
भारतका दाना खाते हो , चीनका गीत गाते हो भनेर यत्रो अपमान गर्ने कस्तो हो तिम्रो चरित्र ? तिम्रो देशमा फिल्म खेल्नु भनेको सित्तैमा खानु हो ? सोच तिम्रो फिलिम हेरेर नेपालीहरुको कति रकम लुटेको छ हिन्दी फिल्मले ? मनीषा कोईरालाले पारीश्रमिक लिएकी हुन् । तिम्रो देशका नागरिक पनि नेपालमा श्रम गरेर थुप्रो छ , के तिनीहरु दिल्लीमा बसेर नेपालको समर्थन गर्छन् ? मोदीको बिरोध गर्छन् ?
खबरदार भारतिय बिस्तारबादिहरु होसियार तिमिहरु ट्विट मार्फत त  यति धेरै आतंकित भएर होस गुमाई बेहोस हुन्छौ भने तिम्रो देशमा  कार्यरत हाम्रो ४२ हजार बिर गोर्खालि सैनिकले मोदि तिम्रो विरुद्ध बिद्रोह गर्यो भने के हुन्छ हालत ? यदि अतिक्रमण भएको  भुमी सहज ढंगले  फिर्ता गरिनौ भने मोदि  तिम्रो बिरुद्ध नेपाली  बिर गोर्खाली सेनाले आफ्नो जन्म भुमी माटो  रक्षा गर्न को लागि बिद्रोह गर्ने दिन नआवस ।   ख्याल गर वीर गोर्खाली नेपालीलाई कम्जोर सोच्नु तिम्रो दुर्भाग्य पुर्ण त्रुटि  हो।  मनीषा कोईराला र नेपालमाथि कुप्रचार हल्ला खल्ला हैन अतिक्रमित भूमि फर्ता गरेर सम्मान पाउने दिशामा जाउ । यो नै हितकर हुने छ ।
बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा सुवास (प्रबक्ता)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी