बारा, ७ जेठ । नेपाल बिद्यार्थी संघ महामंन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित भएकी छन्। मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेबी संघ महामंन्त्री तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, पाल्पा जिल्ला शाखाका सभापति महेश्वरी कुवंरलाई अमेरिकाबाट बुधवार अवार्डबाट सम्मानित गरिएको हो।
मानवीय सेवामा समर्पित महामंन्त्री कुवंरले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला पाल्पा लगाएत नेपालका बिभिन्न जिल्लामा खाधन् र लुगा कपडा वितरण गर्ने गर्छिन।
कोरोना भाईरसले बिश्वनै आकान्त भईरहेका बेला जनचेतना फैलाउदै, मास्क वितरण, खाधन् वितरण लगायतका उत्कृष्ट सेवादायी काम महामंन्त्री कुवंरले, केही समय अगाडी पनि काठमाण्डौँ र पाल्पा गरेकी थिईन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline