कपिलवस्तु जेष्ठ ७ । देशभर निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । जिल्लामा ३ वर्षीय छोरी र आमासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ।प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवाका अनुसार महाराजगंज नगरपालिकाका ६ जना पुरुष तथा ३ जना महिला र विजयनगर गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमित पुष्टि भएको छ ।
संक्रमित नयाँ बिरामीको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । जिल्लामा संक्रमितको संख्या ५९ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline