काठमाडौं,७ जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नग्न दासता प्रदर्शन’ गरेको टिप्पडि गर्दै फुटेकाे शिशाकाे टुक्रामा आफ्नाे अनुहार हेर्न भनेका छन् ।
सामाजिक सन्जाल फेसबुकमा थापाले भट्टराईले प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएर ‘नग्न दासता प्रदर्शन’ गरेको टिप्पणी गरेका हुन्।
बाबुरामले प्रधानमन्त्री सच्चिनु, सुध्रिनुपर्ने भनेर टिप्पणी गरेको भन्दै थापाले त्यसको जवाफमा यस्तो बोलेर उनले ‘नग्न दासता प्रदर्शन’ गरेको फेसबुकमा लेखेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले फेसबुकमा बाबुरामको नाममा लेखेका छन्, ‘हिजो ४० सूत्रीय माग पेश गर्दा नक्कली राष्ट्रवादी भइ टोपलेका ‘फण्डिङ पिएचडी’ले यति नग्न दासता प्रदर्शन र दलाली त नगरे हुन्थ्यो नि !
’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline