ईटहरी जेष्ठ ६ । ईटहरीउपमहानगरपालिका वडा नं २ का १८ वर्षे युवामा आज बिहान कोरोना संक्रमण पुष्टी भएको छ ।
धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठननमा आईसोलेसनमा रहेका उनको आज बिहान पिसीआर गर्दा कोरोना फेला परे पछि बिराटनगर लाने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।
ज्वरो आएर धरान लगिए पछि उनमा आज कोरोना देखिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline