नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो, आज बिहानै ९ जनामा संक्रमण पुष्टी

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो, आज बिहानै ९ जनामा संक्रमण पुष्टी

  • सोमवार, जेष्ठ ५, २०७७
  • राहुल गुप्ता

  • 12.3K
    SHARES

जेष्ठ ५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज बिहान थप ९ जनामा संक्रमण पुष्टी भएसगैँ यो संख्या बढेर ३ सय ४ जना पुगेको छ । २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।
आज बिहान रौतहट र बारामा गरी ९ जनामा पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गरी जनाएका छन् ।
रौतहटको ईशनाथ नगरपालिका २,३,६र ९ का २१, २३, २५ र २९ बर्षका जना पुरुष , रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ बर्षीय महिला गरी ८ जनामा कोरोना भेटिएको छ । त्यसै गरी बाराको करमैया ५ का ३८ बर्षीय पुरुषमा कोरोना भेटिएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हेर्नुस् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीद्धारा जारी विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ