जेष्ठ ४ धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षे नर्समा कोरोना देखिए पछि अहिले सो अस्पताल शिल गर्ने तयारी गरिएको खबर छ ।
ती नर्सको आज पिसीआर बिधिबाट धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कोरोना देखिएको थियो ।
स्रोतका अनुसार धनकुटाबाट चार जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मीको स्वाब पठाईएकोमा ती नर्समा पोजेटिभ देखिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline