जेष्ठ ३ काठमाण्डौं । देशभक्त समाज नेपालका केन्द्रीय सदस्य ईन्द्र बहादुर कालीकोटले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भएको सुगौली सन्धिले स्पष्ट गरीसक्दा पनि भारतले अतिक्रमण अझै जारी राखेको भन्दै आपत्ति जनाएका छन् ।
साथै उनले एक विज्ञप्ति जारी गरी कालापानी जस्ता क्षेत्र लिजमा दिने, भाडामा दिने भन्ने जस्ता अभिव्यक्ति नेताहरुले दिएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन् ।
सरकारले देशको भूभाग फिर्ता गर्न पहल चाल्न गंभीर बन्नु पर्ने भन्दै देश बेच्ने नेताहरुलाई ठेगान लगाउने चेतावनी समेत दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline