बाराका पत्रकारको पनि कोरोना परीक्षण

बाराका पत्रकारको पनि कोरोना परीक्षण

  • शुक्रबार, जेष्ठ २, २०७७
  • राहुल गुप्ता

  • 4.3K
    SHARES

बारा जेठ २ । पर्सामा दुई जना पत्रकारहरुलाई समेत कोरोना संक्रमण भएको पाईपछी बाराका पत्रकारहरुको पनि कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको हो ।

कोरोना महामारीका समयमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छिमेकी जिल्लाका पत्रकारहरुमा संक्रमण देखिएपछि बाराका पत्रकारहरु स्वतस्फुतॅ रुपमा स्वाब परिक्षण गराउन जिल्ला अस्पताल कलैया पुगेका हुन्।

संकलित स्वाब परीक्षणका लागि राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईन प्रमुख जिल्ला अधिकारी पंडितको सहजीकरणमा नारायणी अस्पताल वीरगञ्जबाट प्राविधिक मगाएर स्वाब संकलन गरिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ