जेष्ठ २ काठमाण्डौं । देशभर निरन्तर कोरोना संक्रमण निरन्तर बढीरहेका बेला आज साझँ फेरी ९ जना संक्रमित थपिएका छन् । जस अनुसार पर्सामा ४ जना , उदयपुरमा १, दाङमा तीन जना र काठमाण्डौ सतुंगलका एक सात बर्षीय बालक सहित ९ जनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । यो सगै कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
भेटिएका मध्य सबै भन्दा सानो बालक काठमाण्डौका छन् भने बीरगञ्जका दुई जना पनि बालक छन् । उता दाङमा पनि कोरोना संक्रमित पहिलो पटक भेटिएको हो ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline