नवलपरासी पश्चिम १ जेठ बुधबार एकजना पुरुषमा कोरोना संक्रमण देखिएपछी नवलपरासी पश्चिममा जेठ ५ गते सम्म सबै बैंक तथा बित्तिय सस्था बन्द गर्न निर्देशनजारी गरिएको छ । साथै जारी सम्पुर्ण निर्माण कार्य रोक्न समेत निर्देशन दिईएको छ ।
प्रमुख जिलला अधिकारी बासुदेब दाहालले बिहिबार अपरानह एक सुचना जारी गर्दे जिल्लामा कोरोना संक्रमित फेला परेको र समुदाय स्तरमा कोरोना फैलन नदिन यस्तो निर्देशन जारी गरिएको उल्लेख छ ।
साथै संक्रमित देखिएको प्रतापपुर गाउपालिकाको संबंधित वडालाइ पुर्णरुपमा शिल गर्ने निर्देशन समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline