नवलपरासीमा एक जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २ सय ४६ पुग्यो

नवलपरासीमा एक जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २ सय ४६ पुग्यो

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

जेष्ठ १ नवलपुर । नवलपरासीमा आज थप एक जनामा कोरोना संक्रमित भेटिएका छन् । ४९ बर्षीय पुरुषमा कोरोना देखिएको र उनको स्वास्थ्य भने सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । यो सगै देशभर संक्रमितको संख्या २ सय ४६ पुगेको छ । तल विज्ञप्ति हेर्नुस् :

Image may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ