भारतीय हस्तक्षेपविरूद्व अखिल(क्रान्तिकारी) कैलालीले गर्याे प्रदर्शन

भारतीय हस्तक्षेपविरूद्व अखिल(क्रान्तिकारी) कैलालीले गर्याे प्रदर्शन

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

कैलाली, ३१ वैशाख । भारतीय हस्तक्षेपबिरूद्व अखिल ( क्रान्तिकारी ) कैलालीले बुधवार विराेध प्रदर्शन गरेकाे छ ।बिद्यार्थीहरूले  सिमा हस्तक्षेप का विरुद्ध आज कैलालीको धनगढीमा राकेजुलुस निकालेकाे हाे ।

नेपालको भुमि गुन्जी र लिपुलेख हुदै धार्चुला बाट चिन संग जोड्ने ब्यापारिक मार्ग को साम्राज्यवादि भारतका रक्षामन्त्री राजनाथ सिहले उद्घाटन गरि सक्दा समेत सरकारले ठाेस कदम चाल्न नसकेकाे भन्दै बिराेध जनाएका छन् ।

उनीहरूले भारतकाे नांगाे हस्तक्षेप हुँदा समेत  ओलि सरकारको उदासिनता र लाचारिपन देखिनु लज्जाकाे बिषय भएकाे भन्दै उनीहरूले नाराबाजी समेत गरेका थिए । अखिल ( क्रान्तिकारी ) कैलालीले राकेजुलुस सहित भारतीय साम्राज्यवाद -मुर्दाबाद !, सिमा मिच्न – पाइदैन! नालायक लाचार सरकार – मुर्दाबाद !, लिपुलेख , कालापानी हाम्रो हो ! , लिपुलेख बाट भारतीय सेना – फिर्ता गर ! जस्ता नारा लगायकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ