बैशाख ३१ काठमाण्डौं । कपिलबस्तुका एक जना २२ बर्षीय युवामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कपिलबस्तु नगरपालिका ५ का ती युवाको स्वास्थ्य अवस्था भने राम्रो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ३४ जना निको भएर घर फर्किसकेका छन् ।
आजै यता बाकेका ३६ बर्षे युवामा पनि कोरोना पुष्टी भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा संक्रमण पुष्टी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline